Logo

पर्यटन बोर्डको सीईओ छनौट प्रक्रिया रोकियो, सबै काम कारवाही रोक्न अदालतको आदेश

काठमाडौं । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सीईओ) छनौट प्रक्रिया रोकिएको छ । बोर्डको सिइओ छनौट उपसमितिलाई कुनै पनि कामकारवाही अघि नबढाउन अदालतले आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायधीश सुदर्शनराज पाण्डेले बोर्डमा रिक्त रहेको सीईओ छनोटको जिम्मा पाएको उपसमितिका सदस्यद्वय मिलन देवकोटा र मदन आचार्यको बोर्डमा नियुक्ति नै अवैध रहेको भन्दै परेको रिटमाथि…