काठमाडौं । नेपालगंज विमानस्थलबाट महाशिवरात्रिको अवसरमा कैलाश मानसरोवर दर्शनका लागि ६ वटा चार्टर्ड उडान भएका छन् । चार्टर्ड फ्लाइट मार्फत करिब २ सय जना भारतीय पर्यटकहरूले एकैदिन कैलाश मानसरोवरको दर्शन गरेका हुन् । श्री एअरलाइन्सको जहाज चार्टर्ड गरी पर्यटकहरूले चीनको तिब्बतमा रहेको कैलाश मानसरोवरको दर्शन गरेका हुन् । शिवरात्रिको दिन कैलाश पर्वत र मानसरोवरको दर्शन…