काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित ५ जनालाई निलम्बन गरेको छ । निगमको वाइडबडी जहाज ए ३३० ९ एन एएलवाई जहाजलाई सी चेकको अनुमतिविनै इटाली पुर्याएकाे भन्दै प्राधिकरणले निगमका कार्यकारी अध्यक्ष अधिकारीसहित ५ जनालाई निलम्बन गरेको हो । उनिहरुले अर्काे निर्णय नहुँदासम्मका लागि काम गर्न पाउनेछैनन् । यसरी निलम्बनमा…