काठमाडौं । नेपालमा एकोरको पहिलो होटल मर्क्योर काठमाडौंको महाप्रवन्धकमा विजय नानमारन नियुक्त भएका छन् । एकोरको व्यवस्थापनमा संचालनमा हुन लागेको दि मेट्रोपोलिटन होटलका अध्यक्ष देशबन्धु बस्नेत (अजित) ले नाममारनलाई महाप्रबन्धकमा नियुक्त गरेका हुन् । एकोरले विश्वभर ६५ देशमा ९६० बढी होटल संचालन गर्दै आएको छ । जसमध्ये नेपालको मर्क्योर होटलमा भने नानमारन नियुक्त भएका हुन्…