Logo

१० हजार कोठा, ३ अर्व ५० करोड लगानी, यस्तो बन्दै छ विश्वको सवैभन्दा ठूलो होटल

साउदी अरवको मिक्कामा विश्वकै सवैभन्दा ठूलो होटल बन्ने भएको छ । हाल सो होटलको निर्माण भइरहेको छ । सो होटलमा १० हजारओटा कोठा र ७० रेष्टुराँ रहने छन् । त्यस्तै होटलमा १२ ओटा टावर रहने बताइएको छ । त्यसैगरी होटलको ‘रुफटफ’ मा हेलिप्याडसमेत राख्न मिल्ने छ । होटलमा त्यस्तै रोयल गेष्टका लागि १ दशमलव ४…