काठमाडौं । किन हवाईजहाजहरूले प्रशान्त महासागरमाथि उडान गर्दैनन् ? तपाईंहरूमध्ये धेरै जना विमानबाट यात्रा गर्नुहुन्छ, तर धेरै कुराहरू छन् जसको बारेमा सायदै कसैलाई थाहा छ । जस्तै यदि कसैले तपाईंलाई सोध्यो कि हवाईजहाज किन प्रशान्त महासागरमाथि उड्दैनन् वा किन हिमालयमाथि उड्दैनन ? तपाईं सोच्न थाल्नुुहुन्छ । यी सबै कुराहरूको जवाफ तपाईंसँग नहुन सक्छ । हामी…