Logo

निगमले दुई सरकारी निकायलाई तिर्याे ३५ करोड किस्ता र ब्याज

काठमाडौं । लामो समयदेखि कर्जाको भारमा रहेको नेपाल वायू सेवा निगमले सरकारी स्वामित्वको ऋण दाता नागरिक लगानी कोष र सञ्चय कोषलाई ५३ करोड ९ लाख रूपैयाँ कर्जा किस्ता र ब्याज भुक्तानी गरेको छ। निगमले दुई थान न्यारो बडी जहाजको पौष महिनाको किस्तावापतको पुरा रकम र वाइड बडी जहाजको किस्तावापतको आंशिक रकम समेत गरी कुल ५३…