काठमाडौं । दोलखामा लगानी सम्मेलन आयोजना हुने भएको छ । करिब डेढ अर्ब रुपैयाँ भित्र्याउने लक्ष्यसहित सम्मेलन आयोजना गरिन लागेको दोलखा उद्योग वाणिज्य संघका महासचिव हेमराज रिमालले जानकारी दिए । फागुन २१ गतेदेखि ३० गतेसम्म आयोजना हुने सम्मेलनमा राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीका लगानीकर्ताको उपस्थिति हुने अपेक्षा गरिएको छ । लगानी सम्मेलनको प्रचार प्रसार र तयारीमा…