Logo

‘प्राविधिक साझेदार’ भित्र्याउन आन्तरिक अध्ययनमा नेपाल एयरलाइन्स, यसपटक सफल होला ?

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आफ्नो व्यवस्थापनलाई सुदृढ तुल्याउन विदेशी व्यवस्थापक भित्र्याउने योजना अघि सारेको छ । निगमले पछिल्लो करिव ३ महिनादेखि निगममा प्राविधिक साझेदार भित्र्याउने गरी अध्ययन गरिरहेको निगम स्रोतले जानकारी दिएको छ । अध्ययनले निर्देश गरेबमोजिम साझेदार भित्र्याउने ग्लोबल टेण्डर आह्वान गरिनेछ । निगमको आर्थिक संकट, व्यवस्थापकीय कमजोरी, र अन्तरराष्ट्रिय…