काठमाडौं । विश्व कोरोना कहरको संघारमा फसिरहेको अवस्थामा सबैभन्दा बढी प्रभावित बनेको पर्यटन क्षेत्र धराशायीजस्तै बनेको छ । यस्तो बेलामा नेपालको पर्यटन क्षेत्रमा समेत सोहीअनुसारको प्रभाव परेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७६/७७ को साउनको चुलनामा चालू आबको सोही अबधिमा विदेशी पर्यटकले नेपालमा आएर गर्ने खर्च ८८ प्रतिशतले…