Logo

सिटी होटलको संचालकमा तिलक कोइराला निर्वाचित, अधिकृत पुँजी ५ अर्ब पुर्याइयो

काठमाडौं । सिटी होटल लिमिटेडको संचालकमा तिलक कोइराला निर्वाचित भएका छन् । कम्पनीको आज भएको आठौं साधारणभाबाट सर्वसाधारण सेयरधनीको तर्फबाट पूँजी बजार अभियन्ता कोइराला संचालकमा निर्वाचित भएका हुन् । आज भएको निर्वाचनमा निर्वाचित कोइरालाले दुई लाख ५० हजार भन्दा बढी मतभार पाउँदा उनका प्रतिद्वन्दीले ४५० मत मात्र पाएका थिए । गत बर्ष सर्वसाधारणमा सेयर जारी…