Logo

कामीरिता ३१ औं पटक सगरमाथा चुचुरोमा, बनाए अर्को ‘रेकर्ड’

काठमाडौं । कीर्तिमानी नेपाली पर्वतारोही कामीरीता शेर्पाले ३१ औं पटक सगरमाथाको सफल आरोहण गरेका छन्। कामी रीताले आज (मंगलबार) बिहान ४ बजे उत्तर पूर्वी प्रान्तमा सगरमाथा (८८४८.८६ मिटर) को चुचुरोमा पाइला टेकेको सेभेन समिट ट्रेक्सले जानकारी दिएको छ । सोलुखुम्बुका कामीरिता सेभेन समिट ट्रेक्सकै सिनियर गाइडका रूपमा कार्यरत छन्। जनवरी २, १९७० मा जन्मिएका उनले…