Logo

एनसेलको ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’ योजना, अब हरेक रिचार्जमा दोब्बर बोनस डेटा पाइने

काठमाडौं । एनसेलका सबै ग्राहकले अब प्रत्येक ५० रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा १ हजार एमबीसम्मको बोनस डेटा पाउने भएका छन् । एनसेल आजियाटा लिमिटेडले मंगलबार (पुष २४)देखि लागू हुने गरी ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’ योजना अन्तर्गत प्रदान गरिदै आएको डेटा बोनसको भोल्युम दोब्बर बनाएको हो । यो अफरमा अब ग्राहकले प्रत्येक रिचार्जमा १ हजार…