Logo

अर्थ समितिलाई प्राधिकरणको जवाफ : कानुन नमानेकाले एनसेलको सेयर खरिदविक्री अवैधानिक

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले एनसेलको सेयर खरिदविक्री अवैधानिक रहेको जवाफ पठाएको छ । अर्थसमितिले सोधेका प्रश्नको लिखित जवाफ पठाउँदै प्राधिकरणले कम्पनीको सेयर खरिदविक्रीका बेलामा नेपालको कानुनको पालना नभएकाले यो अवैधानिक रहेको बताएको हो । दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (ट) बमोजिम चुक्ता पुँजीको ५ प्रतिशत सेयर खरिद बिक्री गर्नुअघि नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति…