काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको व्यवस्थापनमा आएको स्मार्ट टेलिकम लगभग पत्रुमा परिणत भएको छ । सामान्य अवस्थामै चलिरहेको कम्पनीको व्यवस्थापन जिम्मेवारी लिएको प्राधिकरणले समयमै आवश्यक प्रक्रिया पूरा गरेर नियानुसार लिलामी गरेको भए अहिले यो कम्पनी पहिलेजस्तै चल्नुपर्ने हो । तर, लाइसेन्स खारेजीको लामो समयसम्म पनि योग्य भ्यालुएटर नपाइएको भन्दै वेवास्ता गर्दा स्मार्ट टेलिकमका महत्वपूर्ण उपकरण…