Logo

एमडीएमएस घोटाला : प्राधिकरणका पूर्वअध्यक्षद्वयलाई १ वर्ष कैद र ५ करोड ८० लाख विगो तिराउने फैसला

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झा र तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाललाई मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद प्रक्रियामा अनियमितता गरेको ठहर गर्दै विशेष अदालतले १ वर्ष १ महिना कैद सजाय र ५ करोड ८० लाख रुपैयाँ विगो तथा जरिवाना तिर्नुपर्ने फैसला गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रितेन्द्र थापा…