काठमाडौं । एनसेलले आफ्नो ग्राहकहरूलाई डिजिटल सेवा उपयोग गर्न प्रोत्साहन दिने उद्देश्यले नयाँ बोनस अफर सार्वजनिक गरेको छ। अब एनसेल एपमार्फत रु १०० वा सोभन्दा बढीको अनलाइन रिचार्ज गर्दा ग्राहकहरूले बोनस इन्टरनेट डेटा पाउने भएका छन्। कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार, एनसेल एप प्रयोग गरी १०० देखि २०० रुपैयाँसम्मको रिचार्ज गर्ने ग्राहकले १ दिनको लागि २००…