Logo

चौधरीको सीजी टेलिकमको लाइसेन्स खारेज, अब के हुन्छ ?

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सिजी टेलिकमको अनुमतिपत्र (लाईसेन्स) खारेज भएको छ । आफ्नो लाइसेन्स समयमै नविकरण नगराएपछि कम्पनीले पाएको ग्रामिण दूरसंचार सेवाको लाईसेन्स स्वतः खारेज भएको हो । दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा ५ मा कुनै दूरसंचार सेवाप्रदायकले तोकिएको समयमा आफ्नो अनुमतिपत्र नविकरण नगराए स्वतः खारेज हुने व्यवस्था छ । ऐनमा…