Logo

टेलिकमलाई नियामकको प्रश्न–प्रतिस्पर्धीभन्दा धेरै फ्रिक्वेन्सी छ तर रेभिन्यु किन कम ?

काठमाडौं । नेपाल टेलिकमको १९ औं बार्षिकोत्सवमा नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणले धेरै प्रश्नहरु उठाएको छ । आईतबार टेलिकमको प्रांगणमा आयोजना गरिएको कार्यक्रममा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले प्रश्नहरु तेस्र्याएका हुन् । कार्यक्रममा बोल्दै उनले सबैभन्दा पहिले त टेलिकमको राजस्व उठौतिमा प्रश्न उठाए । दूरसंचार क्षेत्रका अन्य प्रतिश्पर्धिको तुलनामा धेरै फ्रिक्वेन्सी, ग्राहकलगायत भएपनि राजस्व कम उठ्नु…