काठमाडौं । नेपालमा दूरसंचार क्षेत्रको नियामकिय निका नेपाल दूरसंचार प्राधिकरणको अध्यक्ष बन्नका लागि २५ जनाले आवेदन दिएका छन् । संचार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार यसका लागि आवेदन दिने अन्तिम दिन (आइतबार)सम्म २५ जनाले यो पदमा आवेदन दिएका हुन् । गत पुस २४ गते नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालको राजिनामा स्वीकृत भएसँगै हालसम्म प्राधिकरणको…