काठमाडौं । एनसेल अजियाटा लिमिटेडको हालसम्मको कारोबारको सम्पुर्ण फाईल मगाएर छानविन गर्नुपर्ने देखिएको छ । यसको सेयर खरिदविक्री सम्बन्धी अध्ययन गर्न गठित छानविन समितिले सोमबार प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँदै यस्तो बताएको हो । खासगरी नेपालमा दूरसंचार सेवा प्रवाह गर्नका लागि एनसेलमा सुरुमा ८ करोड रुपैयाँ विदेशी र २ करोड रुपैयाँ स्वदेशी लगानी भित्रिएको थियो । तर,…