Logo

नेपाल टेलिकममा कर्मचारी आवश्यकता छैन, गलत सूचनाको पछि नलागौं : नेपाल टेलिकम

काठमाडौं । नेपाल टेलिकमले नयाँ कर्मचारी आवश्यकताबारे कुनै पनि आवेदन नखुलेको स्पष्ट पारेको छ । टेलिकमका प्रवक्ता शोभन अधिकारीले बुधबार एक विज्ञप्ती जारी गर्दै यस्तो जनाएका हुन् । विज्ञप्तीमा भनिएको छ, ‘केही दिन यता ‘नेपाल टेलिकमका विभिन्न शाखाहरुमा काम गर्न भ्याकेन्सी खोलिएको’ भनेर कम्पनीका पदाधिकारीहरुको नाम समेत जोडी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर तथा ह्वाट्सएप…