Logo

स्मार्ट टेलिकमको मूल्य निर्धारण गर्न भेटिएनन भ्यालुएटर, दुवैपटक न्युन आवेदन परेपछि तेस्रोपटक आवेदन माग गरिँदै

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले स्वतः लाईसेन्स रद्ध भईसकेको स्मार्ट टेलिकमको मूल्य निर्धारण समितिको सदस्यका लागि तेस्रोपटक आवेदन माग गर्न लागेको छ । पहिलो र दोस्रोपटक उक्त समितिको सदस्य र संयोजकका लागि न्युन आवेदन परेपछि तेस्रोपटक आवेदन माग गर्दै सूचना जारी गर्न लागिएको हो । प्राधिकरणले यसअघि २०८० बैशाख २२ गते सार्वजनिक सूचना जारी विभिन्न…