Logo

एनसेलको गुणस्तर सुधार र सेवा विस्तार, एकै वर्षमा ३३८ मोबाइल टावर थप

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले देशका विभिन्न नयाँ ठाउँहरुमा आफ्नो सेवा विस्तार र गुणस्तरलाई थप सुधार गर्दै ३३८ नयाँ बेस ट्रान्ससिभर स्टेशन (बीटीएस) अर्थात मोबाइल टावरहरु जडान गरेको छ । यी टावरहरु गत आर्थिक वर्ष २०७९÷८० मा कम्पनीको सेवा विस्तार तथा सुधार अभियानअन्तर्गत जडान गरिएका हुन् । फोरजी सेवाको पहुँचबाट स्थानियलाई लाभ प्रदान गर्न पहिलो…