Logo

स्पाईस एण्ड्रोइड वान स्मार्टफोन नेपालमा, मूल्य ११ हजार ९ सय ९०

बिजखबर संवाददाता ३ माघ, काठमाडौं । ज्योति समूहले नेपालमै पहिलो पटक एण्ड्रोइड वान स्मार्टफोन ल्याएको छ । समूह अन्तर्गतको स्टार्क टेक कम्पनी प्रालिले स्पाई मोबाइलको एण्ड्रोइड वान भर्सनको स्मार्टमोबाइल नेपाल भित्र्याएको हो । स्टार्क टेक नेपालका लागि स्पाईस मोबाइलको आधिकारिक विक्रेता हो । ज्योति भवनमा आइतवार आयोजित कार्यक्रममा कम्पनीका अध्यक्ष सौरभ ज्योति र प्रमुख ब्राण्डिङ…