Logo

नेपाल टेलिकमको एमडी चयन : तीन जनाको नाम सर्टलिस्टपछि सिलबन्दी, सरकार परिवर्तनपछि के होला भन्ने संशय

काठमाडौं । नेपाली दूरसञ्चार क्षेत्रको सबैभन्दा प्रमुख खेलाडीका रुपमा रहेको नेपाल टेलिकमको प्रवन्ध निर्देशक (एमडी) खाली रहेको तीन महिनाभन्दा बढी समय भइसकेको छ । यसबीचमा नियुक्तिका लागि प्रक्रिया अघि बढेपनि सरकार हेरफेर भएसँगै ढिलाई हुँदै आएको छ । अघिल्लो गठबन्धन सरकार ढलेर नयाँ सरकार गठनको तयारी हुँदैगर्दा रोकिएको एमडी चयन अब के होला भन्ने चासो…