Logo

एनसेलको डाटा शुल्कमा ५० प्रतिशत छुट, अब प्रतिएमबी ३ रूपैयाँमात्र

बिजखबर संवाददाता टेलिकम सेवा प्रदायक एनसेलले प्रिपेड ग्राहकका लागि डाटा शुल्कमा ५० प्रतिशत छुट गरेको छ । बिहिबारदेखि सुरू गरिएको यो योजना अनुसार अबदेखि प्रिपेड ग्राहकले प्रतिएमबी ३ रूपैयाँमा डाटा प्रयोग गर्न सक्नेछन् । यस अघि प्रतिएमबी डाटाको मुल्य ६ रूपैयाँ तोकिएको थियो । प्रिपेड ग्राहकले यसअघि पे एज यु गो अन्तर्गत प्रयोग गरेको डाटाबापतको…