बिजखबर संबाददाता २२ भदौ,काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले चालु आर्थिक बर्षमा सवै जिल्ला सदरमुकामहरुमा अप्टिकल फाइवर नेटवर्क सञ्जाल विस्तार गर्ने भएको छ । प्राधिकरणले यसका लागि ‘डिष्ट्रीक अप्टिकल फाइबर नेटवकर्’ कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिएको छ । ‘यस कार्यक्रमका लागि १ अर्व छुट्याएका छौं ’ प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्रले बताए । सो कार्यक्रमअन्तर्गत प्रथम…