Logo

टेलिकमले ल्यायो दशैं तिहार विशेष योजना,पोष्टपेडमा डाटा निशुल्क

दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले दशै तथा तिहारको अवसरमा आफ्ना सेवाहरुमा विभिन्न अफर तथा छुट  ल्याएको छ । टेलिकमले जीएसएम तथा सिडिएमए पोष्टमेड मोबाइलमा ५० एमबी डाटा निःशुल्क डाटा उपलब्ध गराउने भएको छ । योजना असोज २८ गतेदेखि कार्तिक २८ गतेसम्म एक महिना लाग् हुने बताइएको छ । त्यस्तै टेलिकमले ९० रुपैयाँमा ५० रुपैयाँ…