Logo

एनसेल एपमा असोज ३ सम्म दर्ता खुल्ला, प्रतिस्पर्धामा चार विधा

बिजखबर संबाददाता ६ भदौ, काठमाडौं । एनसेलले आयोजना गर्न लागेको एप कयाम्पमा सहभागी हुनका लागि असोज ३ गते सम्मा नाम दर्ता गराउन सक्ने व्यवस्था गरिएको छ । शनिवार राजधानिको होटल हिमालयमा डिव्रिफिङ सेशनका आयोजना गरि सहभागिहरुलाइ प्रतियोगितामा भाग लिने तरिका र प्रतियोगतिका सुरु भएदेखी अन्तिमसम्म हुने विभिन्न चरणका कार्यक्रमका बारेमा जानकारी गराइएको थियो । सो…