Logo

रेडियो दुरसञ्चार उपकरण मापदण्डको मस्यौदा तयार, मापदण्ड विपरितका हटाइने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले रेडियो दूरसञ्चार उपकरणको मापदण्ड तोक्ने तयारी थालेको छ । मापदण्ड तोक्नका लागि हाल गृहकार्य भइरहेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । के–कस्ता मापदण्ड बनाउने भन्ने विषयमा प्राधिकरणले मस्यौदा समेत तयार गरिसकेको उनले जानकारी दिए । उनका अनुसार प्राधिकरणले तयार पारेको मस्यौदा माथी साझेदारहरुसँगको अन्तिम चरणको सल्लाह पश्चात फाइनल रिपोर्ट तयार…