Logo

एनसेलले ल्यायो सबैलाई उपहार योजना,बिहीवारदेखि लागु

काठमाडौं । मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि ‘एनसेलको बहार, सबैलाई उपहार’ नामक नयाँ योजना ल्याएको छ । जस अन्र्तगत एनसेलका ग्राहकले अब ९० दिनसम्म हरेक दिन आकर्षक उपहार पाउन सक्छन् । योजना बिहिबार बाट लागु भई ९० दिनसम्म संचालनमा रहने एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले जानकारी दिए । योजनामा एनसेलका सम्पूर्ण…