Logo

यातायात क्षेत्रलाई प्रबिधिमैत्री बनाउँदै बससेवा, अपरेटर एप्स सञ्चालनमा

काठमाडौं । यातायात क्षेत्रलाई प्रबिधिमैत्री बनाउने उद्देश्य अनुरुप ससेवा डटकमले एप सञ्चालनमा ल्याएको छ । अनलाईनबाट बस टिकट उपलब्ध गराउँदै आएको बससेवा डटकमले एप्स् संचालनमा ल्याएको हो । उक्त एप्समार्फत बस व्यवसायीहरूलाई सिट चार्ट व्यवस्थित गर्न तथा आपसमा समन्वय गर्न सहज हुनेछ । यो एप्स् प्रयोगपछि धेरै स्थानमा रहेका काउण्टरबाट बसको टिकट काट्दा सिट दोहोरिने…