काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण(एनटीए)ले रेडिएसन मापन यन्त्र खरीद गर्ने भएको छ । एनटीएले सो यन्त्रको खरीद प्रक्रिया शुरु गरिसकेको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए । ‘उपकरण खरीदका लागि सप्लायर्स छनोट भइसकेको छ,’ उनले भने ‘जनवरीको अन्तिमसम्मा ल्याउने तयारीमा छौं ।’ अर्यालका अनुसार उपकरणको थर्ड पार्टी टेष्टिङ आगामी १४ तारिकमा गरिने भएको छ ।…