Logo

ग्राहक संख्याका आधारमा को अव्वल ? यस्तो छ एनसेल, एनटीसीदेखि आइएसपीको तथ्यांक

काठमाडौं । पछिल्लो समय नेपालको दूरसंचार क्षेत्र लगातार उकालो लाग्दो छ । त्यसमाथि इन्टरनेट सेवाप्रदायक कम्पनीहरुले फाईबरमार्फत इन्टरनेट सेवा दिने होडले इन्टरनेटमा झन धेरै प्रयोगकर्ताहरु जोडिन पाएका छन् । नेपाल दूरसंचार प्राधिकरणको गत चैतसम्मको तथ्यांकलाई आधार मान्दा नेपालमा हाल कुल ३ करोड ५२ लाख ३२ हजार ५ सय २४ जनाले विभिन्न दूरसंचार सेवाप्रदायकको सिमकार्ड लिएर…