Logo

काठमाडौंमा अन्तरराष्ट्रिय नेल सेमिनार सम्पन्न, ५० बढी व्यवसायी सहभागि

काठमाडौं । काठमाडौंमा दुई दिने अन्तरराष्ट्रिय नेल सेमिनार सम्पन्न भएको छ। जापानी नेल आर्ट शैली र प्रविधिको प्रत्यक्ष प्रशिक्षण दिने उद्देश्यसहित आयोजित उक्त सेमिनारमा जापानका पाँच प्रसिद्ध नेल आर्टिस्ट हारु, मियानो, कानाको, माईको र ओकीको सहभागिता रहेको थियो। पप अप नेपाल प्रालिद्वारा प्रस्तुत तथा प्रिटी नेल्स र द नेल स्टुडियो बाइ सिरपको संयुक्त आयोजना रहेको…