काठमाडौँ । बाढी–पहिरोका कारण अवरुद्ध सडक खुलाउने क्रम जारी छ । पहिरोले अवरुद्ध धेरै सडक खुलाइएका छन् । तर अझै पनि केही सडक खुल्न सकेको छैन । जसका कारण दशैं मनाउनका लागि काठमाडौं उपत्यका बाहिरिने सवारी साधनको चाप बढेको छ । सबै सडकहरु खुलिनसकेका कारण सडकमा सवारी साधनको जाम बढेको छ । काठमाडौँ उपत्यकालाई देशका…