Logo

दुई मौसमी प्रणालीमा थपियो ‘दाना’ चक्रवातको प्रभाव, कहाँ–कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै कोशी प्रदेशमा बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’ को आंशिक प्रभाव समेत रहेको छ । हाल कोशी प्रदेश लगायत बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । आज (शुक्रबार) दिउँसो कोशी…