काठमाडौं । भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । साफ वुमन्स च्याम्पियनसिपमा आइतबार भएको खेलमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी भएको थियो । पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गरेको हो । नेपालको जितमा सावित्रा भण्डारी ‘साम्बा’, गीता राना, सविता रानामगर, अमिसा कार्कीको प्रहार गोलमा…