काठमाडौं । पत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ भएको छ । आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनु पर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । धनतेरस विशेष गरी नेपाल र भारतका हिन्दु धर्मावलम्बीहरूले धूमधामका साथ मनाउँछन् । यसलाई सम्पत्ति, समृद्धि, र सौभाग्यको…