Logo

आजको मौसम : चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । अहिले देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (सोमबार बिहान) देशका पहाडी भूभागको मौसम आंशिक बदली छ भने बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी…