Logo

गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ, अदालतमा उपस्थित गराईँदै

काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् । नेपाली प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सीआईबी)ले मनाङेलाई मंगलबार काठमाडौंको सानो भर्‍याङस्थित कम्फर्ट हाउजिङमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो । तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो । सर्वोच्चले पनि दोषी ठहर गरेपछि मनाङेविरुद्ध पक्राउ पुर्जी जारी भएको…