Logo

क्यानडाबाट हिजो मात्र फर्किएका श्रीमान-श्रीमती सिनामंगलको होटलमा मृत फेला

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित जन्मभूमि होटलमा मृत भेटिएका युवा–युवती दम्पती भएको खुलेको छ । मृत भेटिएकाहरूमा सुनसरी दुहवीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमती शर्मिला माझी श्रीमान–श्रीमती भएको खुलेको हो । उनीहरू सिनामंगलस्थित जन्मभूमि होटलको बरण्डाको रेलिङमा कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएको काठमाडौं परिसरका एसपी तथा प्रवक्रा नवराज अधिकारीले जानकारी…