Logo

मेयर बालेन भन्छन–यसकारण हनुमानढोका परिसरभित्र सवारी साधन निषेध गरिएको हो

काठमाडौं । काठमाडौं महानरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले हनुमानढोका परिसरभित्र सवारी साधनहरुलाई निषेध गरिएको बताएका छन् । सामाजिक सञ्जालमा हनुमानढोका परिसरभित्र सवारी साधनहरुलाई निषेध गर्नुबारे बालेनले लेखका छन् –काठमाडौ मुख्यरुपमा प्राचिन र ऐतिहासिक कालीगढीको उदाहरण हो । काठमाडौको पहिचान भनेकै यहाँका सम्पदाहरु हुन् । विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग व्यवसायीकता अंगाल्न सक्ने भनेकै…