Logo

ग्लोबल इक्विटी फण्ड र उर्जा डेभलपर्सबीच सम्झौता, ऊर्जा इम्प्याक्ट फण्ड सिर्जना गर्ने

काठमाडौं । ग्लोबल इक्विटी फण्ड र उर्जा डेभलपर्सले ऊर्जा इम्प्याक्ट फण्ड सिर्जना गर्न समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् । ग्लोबल इक्विटी फण्ड नेपालको पहिलो सेबोनबाट इजाजतपत्र प्राप्त प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फन्ड प्रबन्धक कम्पनी हो । कम्पनीले विभिन्न आकार र फोकसको धेरै कोषहरु चलाउँदैछ । उर्जा डेभलपर्स एक नवीकरणीय ऊर्जा क्षेत्रको लागि…