Logo

ट्रम्पले लागू गरे क्यानडा, मेक्सिको र चिनियाँ सामानमा अतिरिक्त कर लगाउने निर्णय

काठमाडौं । अमेरिकाले क्यानडा, मेक्सिको र चिनियाँ सामानमा अतिरिक्त कर लगाउने निर्णय लागु गरेको छ। सो निर्णय अनुसार मेक्सिको र क्यानडाको सामानमा २५–२५ प्रतिशत अतिरिक्त शुल्क लाग्ने छ। चिनियाँ सामानमा भने १० प्रतिशत अतिरिक्त कर लाग्ने छ । क्यानडाबाट हुने ऊर्जा आयातमा १० प्रतिशत कर लाग्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयमा उल्लेख छ । चीन र…