Logo

विद्युत प्राधिकरणको आम्दानी बढ्दा पनि नाफा घट्यो : आम्दानी १ खर्ब १८ अर्ब, नाफा १२ अर्ब ३३ करोड

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको आम्दानी १ खर्ब १८ अर्ब पुगेको छ । २ वर्ष अघि ८१ अर्ब रहेको प्राधिकरणको कुल आम्दानी गत आवमा बढेर १ खर्ब १८ अर्ब पुगेको हो । नेपाल विद्युत प्राधिकरणले बिहीबार पत्रकार सम्मेलन गरि प्राधिकरणको आयव्यय सार्वजनिक गरेको हो । २ वर्षअघि ६ अर्ब १० करोड भएको विद्युत प्राधिकरणको नाफा…