काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य पुनः घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो । बुधबार प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँ कायम भएको हो ।…