Logo

सकियो पहिलो पानी सम्मेलन, नौं बुँदे काठमाडौं घोषणापत्र जारी

काठमाडौं । जल तथा ऊर्जा आयोग सचिवालयको नेतृत्व तथा राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासंघको आयोजनामा काठमाडौँमा सम्पन्न प्रथम राष्ट्रिय पानी सम्मेलनले नौ बुँदे घोषणापत्र जारी गरेको छ । नेपाल राष्ट्रिय हिमनदी, जल तथा मौसम सप्ताह–२०८१ लाई सार्थक बनाउने उद्देश्यसहित शनिबारदेखि सुरु भएको सम्मेलन नौबुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै आइतबार साँझ सम्पन्न भएको हो । ऊर्जा,…