Logo

प्रधानमन्त्री ओलीको थाइल्याण्डका वरिष्ठ व्यवसायीसँग भेटवार्ता, व्यवसायिक हितका बारेमा छलफल

काठमाडौं । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न भेटघाट र छलफलमा व्यस्त छन् । सोही क्रममा आज बैंककमा थाइल्याण्डका वरिष्ठ व्यवसायीसँग प्रधानमन्त्रीको भेटवार्ता भएको छ । भेटका अवसरमा नेपाली व्यवसायी प्रतिनिधिमण्डलका सदस्यहरू पनि सहभागी थिए । सो क्रममा दुई पक्षीय व्यावसायिक हितका बारेमा छलफल भएको छ । प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री…